सट्को

ना.

  1. चाल नपाइने किसिमले आउने वा जाने गति।
  2. पलक झिम्क्याउनुभरको क्षण। (उदा.- एकै सट्कोमा माल त गायब भइसकेछ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)