सडन्ते

वि. [सड्+अन्ते]

  1. सड्न लागेको; सड्ने स्वभावको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)