सड्नु

अ.क्रि. [प्रा. सड्+नु]

  1. घाम, पानी आदिका प्रभावले दुर्गन्ध वा अमिलोपन पैदा हुने गरी कुनै चिजमा विकार आउनु; कुहुनु; गल्नु।
  2. काठ आदि मकाउनु; बिग्रनु।
  3. निष्क्रिय हुनु।
  4. पतित हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)