सतचालिस
ना. [सं. सप्तचत्वारिंशत्]
- छयालीसपछि आउने अङ्क, सङ्ख्या वा गन्ती; ४७ को अङ्क।
- चालिस र सात जोड्दा हुने वा छयालीसपछिका सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सप्तचत्वारिंशत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)