सतचुर/सतचुर्न
वि. [सं. शत+चूर्ण]
- सयौँ टुक्रा भएर फुटेको; टुक्रैटुक्रा भएको।
- निथाचूर्ण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. शत+चूर्ण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)