सतभतार

ना. [सं. शतभर्तृका]

  1. सयौँ लोग्ने बनाएकी वा नाठा खेलाउने स्वास्नीमानिस; रन्डी; वेश्या; फुँ डी।
  2. ज्यादा अग्लो र मोटो; नसुहाउँदो कदको; बेछाँटको; भद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)