सतम् शाखा

ना.

  1. भारोपेली भाषा-परिवारमध्ये दुई वर्गमा विभाजित (सतम् र केन्तुम्) शाखामा अघिल्लो वर्ण 'स' को उच्चारण गर्नेहरूको एक शाखा वा वर्ग (भारतेली, इरानेली, स्लाभेली, लिथुआनियाली आदि समूह)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)