सतरन्जा
ना. [सं. सप्तरङ्ग]
- विभिन्न रङ्ग हुने र मोटो खालको ओछ्याउने सुती कपडाविशेष; दरी; शतरन्जा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सप्तरङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)