सतर्क

वि. [सं.]

  1. तर्कपूर्ण वा युक्तियुक्त; तर्क गर्नमा सिपालु।
  2. जोगिएर रहने; सचेत; सावधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)