सतसट्ठी

ना. [प्रा. सत्तसट्ठि]

  1. छयसट्ठीपछिको सङ्ख्या वा गन्ती; ६७-को अङ्क।
  2. साठी र सात जोड्दा हुने सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)