सतहत्तर

ना. [प्रा. सत्तहत्तरि]

  1. छयहत्तरपछिको सङ्ख्या वा गन्ती; ७७-को अङ्क।
  2. सत्तरी र सात जोड्दा हुने सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)