सताउनु

स.क्रि. [सं. सन्ताप+नु]

  1. अरूलाई कारण वा अकारण दुःख दिनु; सासना दिनु।
  2. पिरोल्ने काम गर्नु; हैरान पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)