सतासी

ना. [सं. सप्तन्+अशीतिः]

  1. छयासीपछिको सङ्ख्या वा गन्ती; ८७-को अङ्क।
  2. असी र सात जोड्दा हुने वा त्यति सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)