सती
ना. [सं.]
- आफ्ना पतिबाहेक परपुरुषको कामना नगर्ने स्त्री; पतिव्रता; साध्वी।
- पतिको शवसँगै चितामा जलेर मर्ने स्त्री।
- दक्षप्रजापतिकी कन्याको नाम; महादेवकी जेठी पत्नी।
- दुर्गा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)