सतोसत

क्रि.वि. [सं. सत्य-सत्य]

  1. किरिया हाल्दा सत्यताको प्रण गर्दा जोड दिएर भनिने शब्द; सत्ते; धरोधर्म। (उदा.- बिनसित्ति किन दोष लगाउनुहुन्छ? सतोसत तपाईँलाई मैले केही भनेको छैन!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)