सत्कार

ना. [सं.]

  1. आउनेजाने व्यक्तिका प्रति गरिने सम्मान वा आदर; अतिथिसम्मान; पाहुनाको सेवाटहल।
  2. आदरभाउ; मानमनितो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)