सत्ताइस
ना. [प्रा. सत्तावीस]
- छब्बिसपछिको सङ्ख्या वा गन्ती; २७-को अङ्क।
- बिस र सातको जोडमा हुने गन्ती वा सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. सत्तावीस]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)