सत्ताधारी

ना. [सं.]

  1. देशको शासनसत्ता आफ्ना हातमा भएको वा लिएको व्यक्ति; विद्यमान स्थितिप्रति पूर्ण नियन्त्रण राखेर बस्ने प्रमुख व्यक्ति।
  2. कुनै विषयको मुख्य अधिकार वा प्रभुत्व पाएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)