सत्तामुखी

वि. [सं.]

  1. सत्ताको मुख ताक्नुपर्ने; सत्ताको मात्रै आशा गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)