सत्तासीन

वि. [सं.]

  1. सत्तामा रहेको वा बसेको; सत्तारूढ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)