सत्त्वगुणी

वि.

  1. सत्त्वगुणले युक्त; सत्त्वगुण भएको।
  2. उत्तम प्रकृतिको; साधु तथा विवेकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)