सत्र न्यायालय

ना.

  1. कुनै निश्चित अवधिभित्र हत्या आदिको अभियोगबारे विचार गर्ने न्यायसभा वा अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)