सदा

क्रि.वि. [सं.]

  1. पहिलेदेखि अहिलेसम्म; हिजो, आज, भोलि सबै दिन; सधैँ; नित्य।
  2. एकनाससित; लगातार; निरन्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)