सदाबहार
वि. [सं. सदा+ फा. बहार]
- वसन्त ऋतुमा जस्तै सधैँ हराभरा रहने (रुख, बोट आदि)।
- सधैँ प्रसन्न मुद्रामा रहने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. सदा+ फा. बहार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)