सदाशय

वि. [सं.]

  1. असल विचार लिने; भलादमी।
  2. राम्रो आशय; उत्तम विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)