सदाशिव

ना. [सं.]

  1. शिवको एक नाम; महादेव।
  2. सधैँ कल्याण गर्ने; कल्याणस्वरूपको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)