सद्दे
वि. [सं. सद्यः]
- नबिग्रिएको वा नयाँ; जस्ताको तस्तो।
- टुटफुट नभएको; सग्लो; सिङ्गो।
- मिसोट नभएको; साँचो; सकली।
- बिरामी नभएको; तन्दुरुस्त; निरोगी।
- दोष वा बिराम नभएको; निर्दोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)