सद्मी
ना. [सं. शतबीज]
- मार्ग कृष्ण चतुर्दशीका दिन पाशुपत क्षेत्रमा छरिने विभिन्न किसिमका (सयौँ) बीज र फलफूल आदिको सम्मिश्रण; सद्बिउ।
- नानाथरीका वस्तुहरू मिलेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. शतबीज]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)