सद्व्रती

वि.

  1. सद्व्रत ग्रहण गरेको; उत्तम व्रत लिएको; सदाचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)