सधवा

वि. [सं.]

  1. पति जीवित भएकी; पोइ बाँचिरहेकी; सौभाग्यवती; सधुवा।
  2. त्यस्ती स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)