सधैँ
वि. [सदा+नै]
- सदा; नित्य; लगातार। (उदा.- सधैँ खाने गरे विष पनि पच्छ)। सधैँको स्याहार चोर आउँदा बिस्याहार- उखान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सदा+नै]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)