सनक्क
क्रि.वि. [अ. मू. सनक्+क]
- एक्कासि मानसिक आवेग उठ्ने चालले; सन्कने गरेर।
- सबै एकै खेप पिइसक्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. सनक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)