सनदपुर्जी
ना.
- राणाशासन-कालमा प्राइम मिनिस्टर वा मुख्तियारको छाप लागेको आडरपुर्जी वा बडापत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)