सनही

ना.

  1. मलको रूपमा प्रयोग गरिने धानका जातको एक थरी झार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)