सनाखत
ना. [फा. शनाख्त]
- अड्डाखानामा सम्बन्धित व्यक्तिका सामुन्ने यो काम वा कुरो मैले गरेको हुँ भन्ने बेहोरा लेखी प्रमाणस्वरूप गरिने सहीछाप; भिडाउने वा चिनाउने काम।
- पोलिएको व्यक्ति, अनिश्चित वा बेवारिस लास आदि चिन्न लाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)