सनातन

वि. [सं.]

  1. धेरै अघिदेखि चलिआएको; परापूर्वदेखिको; प्राचीन।
  2. कहिल्यै नाश नहुने; अविनाशी; शाश्वत; नित्य।
  3. धेरै पहिलेदेखि चल्दै आएको व्यवहार।
  4. अनादिकाल; परापूर्व।
  5. शिव, विष्णु, ब्रह्मा, लक्ष्मी, दुर्गा र सरस्वतीका निम्ति प्रयोग हुने नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)