सनातनी
वि.
- सनातनदेखिको; सनातनसम्बन्धी; प्राचीन।
- सनातन धर्मको अनुयायी; सनातन धर्म अँगाल्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)