सनातन धर्म

ना.

  1. आर्यहरूमा प्राचीन समयदेखि चलिआएको मानवीय धर्म।
  2. वेद, पुराण, तन्त्र, मूर्तिपूजा आदिद्वारा समर्थित अचेल चलेको हिन्दु धर्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)