सन्छेप

ना. [सं. सङ्क्षेप]

  1. छोटकरी भनाइ वा लेखाइ; सङ्क्षेप।
  2. इसारा; सङ्केत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)