सन्जेकाल

ना.

  1. साँझको वेला; सन्ध्याकाल; सायङ्काल। (उदा.-सन्जेकालमा रोए अलच्छिन लाग्छ रे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)