सन्टरी

ना. [अङ्. सेन्ट्री]

  1. पालो बस्ने व्यक्ति; पहरेदार; पाले; सन्तरी।
  2. पहरा; पालो; चपट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)