सन्ड/सन्डो
वि. [सं. षण्ढ]
- मोटोघाटो वा बलियोबाङ्गो भईकन मूर्ख; भुसतिघ्रे र मूढ।
- मिठामसिना कुराले आफ्नो काम पट्याउन जान्ने।
- चाप्लुसी गर्न र धुत्न सिपालु; धूर्त चालको बाठो।।
- लाज, इज्जत केही नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)