सन्तति
ना. [सं.]
- सन्तान; छोराछोरी, नातिनातिना आदि।
- वंश; कुल; परिवार।
- वंश वा कुलको विस्तार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)