सन्तप्त
वि. [सं.]
- धेरै तातेको; खुब गर्मी भएको।
- मनमा ठुलो पिर परेको; चिन्ताले रन्थनिएको।
- कामले थाकेको; श्रान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)