सन्ताउन्न

ना. [प्रा. सत्तरवन्न]

  1. छपन्नपछिको सङ्ख्या वा गन्ती; ५७-को अङ्क।
  2. पचास र सात जोड्दा हुने सङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)