सन्तुलन

ना. [सं.]

  1. दुई वा त्यसभन्दा बढी वस्तुलाई समान रूपमा ल्याउने वा समान परिमाण तथा स्थितिमा राख्ने काम।
  2. दुवै पक्षलाई बरोबरी पारी मिलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)