सन्तुलिका
ना. [सं.]
- दुवै पक्षलाई बराबरी पार्ने वस्तु वा रेखा।
- तराजुका दुवै पातालाई बराबरी पार्ने सुइरो। कसैसँग लेनदेन गर्दा दामासाहीको हिसाबले बराबरी पार्ने मापदण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)