सन्तुष्ट

वि. [सं.]

  1. सन्तोष प्राप्त गरेको; चित्त बुझेको; प्रसन्न।
  2. अघाएको; तृप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)