सन्देश
ना. [सं.]
- कसैले अरूलाई लेखी वा भनी पठाएको कुरो; समाचार; खबर; सनेस।
- पालन गर्नुपर्ने कुनै आज्ञा; आदेश।
- कोसेली; सौगात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)