सन्देह

ना. [सं.]

  1. कुनै विषय वा कुराको हो कि होइनको अवस्था; दोधार; संशय; शङ्का।
  2. अन्योलको वातावरण; भ्रान्ति; भ्रम।
  3. उपमेयमा उपमानको चमत्कारले संशय हुँदा पर्ने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)